केन्द्रीय संस्करण

नवलपरासीमा ६० वर्षीय बाबुले गरे ११ बर्षकी छोरी बलात्कार

person explore access_timeभदौ २, २०७६ chat_bubble_outline0
प्रेम सुनार

रातोपाटी

बुटवल– नवलपरासी जिल्लामा ६० बर्ष उमेरका ठुला बाबुले ११ वर्षीया भाईकी छोरीलाई बलात्कार गरेका छन् । बाबु–आमा दुबै सम्पर्कविहिन भई  बेसहारा बनेकी ११ वर्षीया बालिका विवसता–२  (नाम परिवर्तनलाई ) आफैले संरक्षण दिएर राखेका जेठा बाबु सुनवल नगरपालिका वडा नम्वर ४ का  ६० बर्षीय कलंकराम (नाम परिवर्तन )  गत एक महिनादेखि  बलात्कार गर्दै आएको आरोपमा आज पक्राउ परेका हुन् ।

नवलपरासीका प्रहरी प्रबक्ता डिएसपी बीरेन्द्र थापाका अनुसार उनले पैसाको प्रलोभन समेत देखाउँदै बालिकालाई बलात्कार गर्दै आएका थिए । उनलाई आजै जबरजस्ती करणीको मुद्धा दायर गरि अनुसन्धान  थालिएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...