आज कति छ सुनचाँदीको भाउ ?
सोमबार, ०२ भदौ २०७६, १३ : ०९
![आज कति छ सुनचाँदीको भाउ ?](https://rpcdn.ratopati.com/media/albums/gold_OmWvyNbCG3.jpg)
काठमाडौं–साताको पहिलो दिन सोमबार छापावाल सुनको भाउ ७१ हजारमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार हुँदा चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार पनि सुन र चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँझो जग्गामा सामूहिक आलुखेती
-
नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
-
‘केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’
-
२७ वर्षपछि दिल्लीमा भाजपाको पुनरागमन
-
केजरीवालको हारलगत्तै दिल्ली मुख्यमन्त्रीको सचिवालयमा मोदीले गराए सिल
-
आगलागीपछि खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य सुरु