बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने

सोमबार, ०२ भदौ २०७६, ०७ : २८
सोमबार, ०२ भदौ २०७६

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने भएको छ । मन्दिर पुननिर्माणको कामसमेत सुरु भएको छ । 

यसका लागि मूल मन्दिर वरिपरि यसअघि राखिएका क्रंकिटको टाइबिम फुटाएर फलामे रड निकाल्न थालिएको छ । 

मन्दिर परिसरमा चुनासुर्की प्रयोग गरेर मूल मन्दिर वरिपरिको प्यासेज पुननिर्माण थालिएको हो । त्यसका लागि रानीपोखरीको उत्तरी ढोकानिर सुर्की निर्माणको काम भइरहेको छ भने मन्दिर नजिकै चुना भिजाइएको छ । चुना र सुर्की मिलाएर त्यसकै मसलाले पर्खाल लगाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप