केन्द्रीय संस्करण

माधव नेपालले लेखे ‘नोट अफ डिसेन्ट’

person explore access_timeभदौ १, २०७६ chat_bubble_outline0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले चौथो बरियतामा झरेपछि  ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

एकीकृत पाटीमा नेता नेपालको यो दोस्रो नोट अफ डिसेन्ट हो । 

यसअघि प्रदेश कमिटीका इन्चार्ज तोक्ने बेला असन्तुष्टि जनाउँदै नेता नेपालले नोट अफ डिसेन्ट लेखेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...