शालिकरामकी श्रीमतीले दिइन् रवि लामिछानेसहित तीनजनाविरुद्द काठमाडौंमा जाहेरी
आइतबार, ०१ भदौ २०७६, १६ : ४३
काठमाडौँं– नुवाकोटका पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले सम्झनाले कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध जाहेरी दिएकी छिन् ।
सम्झनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा आत्महत्या दुरुत्साहनमा लामिछाने, कँडेल र कार्की तीनै जनाविरूद्ध हदैसम्मको कारवाही माग्दै जाहेरी दिएकी हुन् ।
जाहेरी रुजुपछि जिल्ला प्रहरी कार्यालय चितवन पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । लामिछानेसहित तीनै जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनमा अनुसन्धान चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण