शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमयदर, महँगियो अमेरिकी डलर

आइतबार, ०१ भदौ २०७६, १० : २१
आइतबार, ०१ भदौ २०७६

नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ १) एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ रुपैयाँ रहेको छ । 

यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४८, पाउण्ड एकको खरिददर १३८रुपैयाँ ०९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा रहेको छ ।  

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९१ पैसा  र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप