शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दाङको आर्मीडाँडामा दुई महिलाको शव फेला

शनिबार, ३२ साउन २०७६, १८ : ४१
शनिबार, ३२ साउन २०७६

बुटवल । शनिवार साँझ दाङको जंगलमा २ वेवारिसे महिलाको शव फेला परेको छ  ।   

तुलसीपुर उपमहानगरपालिका–९ स्थित अस्वार सामुदायिक वनमा सडेगलेको अवस्थामा २ हुलिया नखुलेका महिलाको शव फेला परेको दाङ्गका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

फोटो खिच्न र उमेर अनुमान गर्न समेत नसकिने गरि दुई महिलाको शव फेला परेको र गहिरो अनुसन्धानको विषय भएको एसपी पाण्डेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप