वामदेव गौतमलाई नेकपाको उपाध्यक्ष बनाउने प्रस्ताव
शुक्रबार, ३१ साउन २०७६, १४ : ५६

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ ।
आज बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई आगामी स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
नेकपाको विधानमा उपाध्यक्ष पद रहने व्यवस्था नभएपनि सचिवालयले उपाध्यक्षमा गौतमलाई बनाउने प्रस्ताव गरेको छ ।
विधान संशोधन गर्न सचिवालयको यो प्रस्ताव स्थायी कमिटी र केन्द्रीय कमिटीमा लगिने भएको छ । नेता गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना बैंकको औचित्य समाप्त पारियो
-
न्युजिल्यान्ड क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा रब वाल्टर
-
जापानको चन्द्र अभियानमा ठुलो धक्का, चन्द्रमामा दुर्घटनाग्रस्त भयो निजी ल्यान्डर
-
‘एउटै पालिकाले ३ हजारदेखि ५ हजारसम्म आयोजना इन्ट्री गरे’
-
नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक चालु अधिवेशनमै संसदमा लैजान्छौँ: सभापति खतिवडा
-
नेता र सांसदको गोजीबाट निस्कने ‘चिर्कटो’ अब योजना बैंकतिर