शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय रुपैयाँ अभाव

बिहीबार, ३० साउन २०७६, ०८ : ४३
बिहीबार, ३० साउन २०७६

नेपाल राष्ट्र बैंकसँग सञ्चित रहेको भारतीय रुपैयाँ कम हुँदै गएपछि सर्वसाधारण अत्यावश्यक अवस्थामा समेत सटही सुविधा पाउन बञ्चित भएका छन् । 

राष्ट्र बैंकले सर्वसाधारणको सहज पहुँचका लागि वाणिज्य बैंकहरुलाई हरेक साता पाँच लाख भारु दिँदै आएकोमा केही सातायता १५ दिनमा एकपटक मात्र उक्त परिमाणको भारु दिँदै आएको छ ।

वाणिज्य बैकले राष्ट्र बैंकले सीमित भारु उपलब्ध गराएकले सर्वसाधारणलाई मागअनुसार भारु दिन नसकिएको बताएका छन् । नेपालसँग साढे दुई सय अर्ब भारतीय रुपैयाँको सञ्चिति छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप