बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिका बेचबिखनको आरोपमा निर्देशक डंगोल पक्राउ

बुधबार, २९ साउन २०७६, १८ : २३
बुधबार, २९ साउन २०७६

काठमाडौं– बालबालिका बेचबिखनको आरोपमा बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल पक्राउ परेका छन् । डंगोललाई केही दिनअघि अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 

डंगोलले बेलायती नागरिक डिना स्मिथलाई बालिका किनेर आफ्नो देश लैजाने प्रबन्ध मिलाइदिएको प्रहरीको आरोप छ । बाँकी विवरण आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप