केन्द्रीय संस्करण

बालबालिका बेचबिखनको आरोपमा निर्देशक डंगोल पक्राउ

person explore access_timeसाउन २९, २०७६ chat_bubble_outline0

काठमाडौं– बालबालिका बेचबिखनको आरोपमा बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल पक्राउ परेका छन् । डंगोललाई केही दिनअघि अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 

डंगोलले बेलायती नागरिक डिना स्मिथलाई बालिका किनेर आफ्नो देश लैजाने प्रबन्ध मिलाइदिएको प्रहरीको आरोप छ । बाँकी विवरण आउन बाँकी छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...