बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिजीका डिलरलाई स्विजरल्याण्ड र पेरिस भ्रमण

बुधबार, २९ साउन २०७६, १५ : ०८
बुधबार, २९ साउन २०७६

काठमाडौं– नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले आर्थिक वर्ष २०७५/७६ मा उत्कृष्ट विक्री लक्ष्य पुरा गर्नेे ३६ जना डिलरहरुलाई स्विजरल्याण्ड र पेरिस भ्रमण पठाएको छ । 

त्रिभुवन बिमानस्थलमा सि.जी.का भिपि तथा सि.जी. ब्राण्डका सेल्स हेडबाट बधाई तथा शुभयात्रा ज्ञापन गरि विदाई गरिएको छ । 

एक हप्ताको उक्त टुरमा नेपालभरिका डिलरहरुको सहभागिता रहेको छ । आफ्ना प्यारा डिलरहरु बीच गहिरो नाता कायम गर्ने उद्देश्यले गरिएको उक्त भ्रमणमा सम्पूर्ण डिलरहरु खुसि र उत्साहित देखिन्थे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप