केन्द्रीय संस्करण

सिजीका डिलरलाई स्विजरल्याण्ड र पेरिस भ्रमण

person explore access_timeसाउन २९, २०७६ chat_bubble_outline0

काठमाडौं– नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले आर्थिक वर्ष २०७५/७६ मा उत्कृष्ट विक्री लक्ष्य पुरा गर्नेे ३६ जना डिलरहरुलाई स्विजरल्याण्ड र पेरिस भ्रमण पठाएको छ । 

त्रिभुवन बिमानस्थलमा सि.जी.का भिपि तथा सि.जी. ब्राण्डका सेल्स हेडबाट बधाई तथा शुभयात्रा ज्ञापन गरि विदाई गरिएको छ । 

एक हप्ताको उक्त टुरमा नेपालभरिका डिलरहरुको सहभागिता रहेको छ । आफ्ना प्यारा डिलरहरु बीच गहिरो नाता कायम गर्ने उद्देश्यले गरिएको उक्त भ्रमणमा सम्पूर्ण डिलरहरु खुसि र उत्साहित देखिन्थे । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...