नेपाली सेनाका बहालवाला मेजर ब्राउन सुगरसहित पक्राउ
शनिबार, २५ साउन २०७६, २० : ०४
काठमाडौं- प्रहरीले नेपाली सेनाका बहालवाला मेजरलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
नेपाली सेनाका बहालवाला मेजर अजितप्रतापसिंहसहित २ जनालाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको हो ।
कैलालीको धनगढी नगरपालिका २ घर भएका सिंहलाई लागू औषध कारोबार गरेको आरोपमा पक्राउ गरिएको नेपाल प्रहरी लागू औषध ब्यूरोका एसएसपी वसन्त लामाले रातोपाटीलाई जानकारी दिए ।
विशेष सुराकीको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भैरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण