रमण–पप्पुलाई कालोसूचीमा राख्न सिफारिस
शनिबार, २५ साउन २०७६, ०८ : ३०
सार्वजनिक खरिद अनुगमनको कार्यालयले रमण–पप्पु जेभीलाई नयाँ खरिद प्रक्रियामा रोक लगाएको छ ।
हुलाकी सडक निर्देशनालयले रमण–पप्पु जोइन्ट भेन्चर (जेभी) लाई कालोसूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद कार्यालयले सूचना जारी गर्दै तत्कालका लागि यो जेभीलाई नयाँ ठेक्कामा रोक लगाएको हो ।
निर्देशनालयले असार २० मा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेख्दै यो जेभीलाई कालोसूचीमा राख्न भनेको थियो । कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएकाले तत्काल कुनै पनि नयाँ ठेक्का लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब नेपालीले पर्दामा आफ्नो कथा देख्छन्, तब मात्र चलचित्र साँचो अर्थमा राष्ट्रिय बन्छ : राष्ट्रपति पौडेल
-
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
-
यी हुन् कुखुराको खुट्टा खानुका फाइदाहरू
-
टोकियो विद्यालयमा आगलागी, ३०० जनाको सुरक्षित उद्धार
-
आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट स्वीकृत
-
बर्डफ्लु देखिएपछि जावलाखेल चिडियाखाना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण