छोरीको रुप धारण गरेर भाग्न खोजेका कैदी मृत भेटिए
बुधबार, २२ साउन २०७६, ०९ : ०७
छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेका ब्राजिलका ग्यांग लिडर रियो दे जेनेइरोको उनको सेलभित्र मृत अवस्थामा भेटिएका छन् ।
४२ वर्षे क्लाउभिनो दा सिल्भालाई मंगलबार बिहान मृत अवस्थामा भेटिएको जेल अधिकारीले द गार्डियनलाई जानकारी दिए । उनले आफैंले जीवन अन्त्य गरेको हुनसक्ने आशंका गरिएको छ ।
ब्राजिलको रेड कमान्ड ड्रग फ्याक्सनका सदस्य सिल्भाले लगभग ७३ वर्षको जेल सजायँ काटिरहेका थिए । गत शनिबार उनले सिलिकन मास्क, कालो ब्रा, विग र फिटिङ टिसर्ट लगाएर भाग्ने प्रयास गर्दा उनलाई पक्राउ गरिएको थियो ।
छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेपछि.... (भिडियो)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयमा १ हजार ८ सय ६ दरबन्दी कायम गरिने
-
युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु
-
कक्षा १२ प्राविधिक धार तर्फका विद्यार्थीका माग सम्बोधन गर्न ध्यानाकर्षण
-
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
-
निजामती कर्मचारीले सम्पत्ति विवरण म्यादभित्र नबुझाए सेवा सुविधा रोक्का हुने
-
राष्ट्र बैंकलाई स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन अनिवार्य: अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण