बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघर मण्डला नजिकै बम

बुधबार, २२ साउन २०७६, ०८ : ५६
बुधबार, २२ साउन २०७६

काठमाडौँको माइतीघर नजिकै बम भेटिएको छ । बुधबार बिहानै मण्डला नजिकैको सेन्टजेभियर्स कलेज अगाडि बम भेटिएको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार शंकास्पद बस्तु फेला परे लगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरिसकेको छ । 
 
बम कसले राखेको खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप