
सरकारी कर्मचारीको नयाँ तलब सार्वजनिक, कसको कति पुग्यो ?
काठमाडौं– सरकारी कर्मचारीको नयाँ तलब निर्धारण भएको छ । अर्थमन्त्रालयले तयार गरेको नयाँ तलब मन्त्रिपरिषदले पारित गरिसकेको छ। यो सँगै साउन एक गतेदेखि कर्मचारीले नयाँ तलब पाउनेछन् ।
सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक लगायतलाई साउन एक गतेनै लागू हुनगरी नयाँ तलब कायम गरिनेछ ।
निजामति कर्मचारी अन्तर्गत मूख्य सचिव, नेपाली सेनाका प्रधान सेनापतिको ६९ हजार ४ सय ८२ रुपैयाँ पुगेको छ । रथीको ६६ हजार ७ सय १० रुपैयाँ पुगेको छ भने उपरथीको ६४ हजार ७२६ रुपैयाँ पुगेको छ ।
कसको कति तलब ?

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- Aug. 6, 2019, 8:34 p.m. Bishwakarma, HemantIt is so much miserable condition of our country which is not paying a handsome salary to our bureaucrats in comparison of other country. It is a that kind of era where this much salary is not enough for survive a small family. But however, our country bureaucrats are not only fulfilling theirs own desire but also able to collect more and more property as well. It is amazing while when we see their salary actually it is less than a Indian soldiers and someone who works in gulf and Arabian area but those people cant do anything for their families. And our bureaucrats are living standard is miracle where as they can send their kids to the abroad for the study and family life is very luxurious. My question is how is it possible without doing corruption, is not it? lets think about it all Nepalese people!
- 0 Reply
- Aug. 6, 2019, 10:24 a.m. sudarshan pantaaru ta thikai ho, dukha kaha lagyo vane slc anutirna le pani sikshyak-sikshyika huna paaune paddati dekhda chai achammai lagyo yo deshko... kathai mero desh................
- 0 Reply