शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व युवराज्ञी हिमानी शाहले पत्रकार सम्मेलन गर्ने

आइतबार, १९ साउन २०७६, ११ : १२
आइतबार, १९ साउन २०७६

काठमाडौँ– पूर्व युवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्टले पत्रकार सम्मेलन गर्दै आफ्ना धारणा सार्वजनिक गर्ने भएको छ ।

दिउँसो १ बजे ट्रष्टको कार्यालय बालुवाटारमा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा पूर्व युवराज्ञी शाह आफै उपस्थित हुने पूर्व राजाका संवाद सचिव फणिराज पाठकले रातोपाटीलाई बताए ।

ट्रष्टको संरक्षकमा पूर्व राजा ज्ञानेन्द्र शाह रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप