बंगलादेश–नेपाल मित्रता कला प्रदर्शनी (फोटो फिचर)
बुधबार, १५ साउन २०७६, १४ : ४२
काठमाडौं– बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बंगलादेश–नेपाल मित्रता कला प्रदर्शनी आरम्भ भएको छ ।
नेपाल र बंगलादेशबीचको मित्रता अझ प्रगाढ र दरिलो बनाउने विश्वास सहित सुरु भएको कला प्रदर्शनीमा नेपालका ११ र बंगलादेशका १२ जना कलाकारका कलाकृति प्रदर्शित छन् । साउन १७ गते शुक्रबारसम्म प्रदर्शनी चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए