खेतमा कुलो लगाउने क्रममा विवाद हुँदा खुर्पा प्रहार गरी हत्या
बुधबार, १५ साउन २०७६, ०७ : ४३

गुल्मीको मुसीकोट नगरपालिका वडा–३ तोलादी बस्ने ४५ वर्षीय लक्ष्मण कुमालले छिमेकी ४९ वर्षीय मोतीबहादुर कुमालको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
राति २ः३० खेतमा कुलो लगाउने क्रममा विवाद भएपपछि लक्ष्मणले मोतीबहादुरमाथि खुर्पा प्रहार गरेका थिए । हत्यापश्चात लक्ष्मणले वामीटक्सार प्रहरी चौकीमा मोतीबहादुरको हत्या गरेको भन्दै आत्मसमर्पण गरेको वडा अध्यक्ष कर्ण ध्वज जिसीले जानकारी दिए ।
जिल्ला प्रहरी प्रमुख एसपी दिपक कुमार बस्नेतले घटनाको थप अनुसन्धान भइरहेको र शवसहित लक्ष्मणलाई जिल्ला प्रहरी कार्यालय ल्याइने तयारी भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘के घर के डेरा : घर नं २’ सेन्सर पास
-
जेल सजाय भोगिरहेका र्यापरमाथि घातक हमला, १४ पटक चक्कु प्रहार
-
महिला टी–२० विश्वकप छनोट : हङ्कङसँग सात विकेटले हार्यो नेपाल
-
‘हिउँ पर्न छोडेर पानी बर्स्यो, मुस्ताङीले छाना फेरे’
-
विभिन्न स्थानमा ४ जना मृत फेला
-
धुर्मुस सुन्तलीको दु:ख कष्ट हट्छ, क्रिकेट मैदान पनि बन्छ : प्रधानमन्त्री