आफ्नै कार्यकर्ताबाट कुटिए वडाध्यक्ष
सोमबार, १३ साउन २०७६, ०८ : २१
पोखरा । पोखरा महानगर वडा न। २१ का अध्यक्ष कुटिएका छ्न् । २१ का अध्क्ष खगराज आचार्य आफ्नै कार्यकर्ताबाट कुटिएका हुन् ।
आइतबार साँझ राष्ट्रबैंकचोकस्थित जुस पसलमा बसिरहेको बेला कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले वडाध्क्षमाथि मुक्का प्रहार गरेको प्रहरिले जनाएको छ ।
दातारामलाई वडा प्रहरी कार्यालय बैदामले आइतबार साँझै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कास्की प्रहरि प्रमुख दानबहादुर कार्कीले आन्तरिक विवादका कारण झगडा परेको बताएका छन् । ‘उहाँहरुको आन्तरिक झगडा हो,’ उनले भने, ‘सामान्य हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०४ दिनदेखि ठप्प छ सार्वजनिक पुस्तकालय, अर्थमन्त्री वाग्लेका किताब धमिराले खाँदैछन्
-
राजस्व सङ्कलन ‘मिसन मोड’ मा लैजान अर्थमन्त्रीको निर्देशन
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण