मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघरमा कर्णालीको आवाज

शनिबार, ११ साउन २०७६, २० : २५
शनिबार, ११ साउन २०७६

काठमाडौं– कर्णालीका बालबालिकाको पोषणमा अनियमिता भएको भन्दै शनिबर राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।  

प्रदर्शनमा सहभागीले कर्णालीका बालबालिकामाथि गुणस्तरहीन लिटो वितरण भएको भन्दै यस्तो कार्यमा सलग्नमाथि कारबाहीमा माग गरेका थिए । 

‘कर्णालीका लागि न्याय’ नाममा गरिएको प्रदर्शनमा कर्णाली क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो । 
फोटोः सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप