मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहका युवा अध्यक्ष पक्राउ

शुक्रबार, १० साउन २०७६, १३ : ३३
शुक्रबार, १० साउन २०७६

जाजरकोट– विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । 

चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उनलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप