शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

माण्डवी गाउँपालिकाको केन्द्र परिवर्तन

बिहीबार, ०९ साउन २०७६, १९ : ०५
बिहीबार, ०९ साउन २०७६

काठमाडौँ– प्युठान जिल्लाको माण्डवी गाउँपालिकाको केन्द्र परिवर्तन भएको छ । सो गाउँपालिकाको साविक केन्द्र नयाँ गाउँविकास समितिको कार्यालयबाट परिवर्तन गरिएको हो ।

गाउँपालिकाको परिवर्तित केन्द्र माण्डवी गाउँपालिका वडानम्बर ३ को जस्पुर कायम भएको छ । यससम्बन्धि सूचना राजपत्रमा प्रकाशित गर्ने गत साउन ६ गतेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप