माण्डवी गाउँपालिकाको केन्द्र परिवर्तन

person explore access_timeसाउन ९, २०७६ chat_bubble_outline0

काठमाडौँ– प्युठान जिल्लाको माण्डवी गाउँपालिकाको केन्द्र परिवर्तन भएको छ । सो गाउँपालिकाको साविक केन्द्र नयाँ गाउँविकास समितिको कार्यालयबाट परिवर्तन गरिएको हो ।

गाउँपालिकाको परिवर्तित केन्द्र माण्डवी गाउँपालिका वडानम्बर ३ को जस्पुर कायम भएको छ । यससम्बन्धि सूचना राजपत्रमा प्रकाशित गर्ने गत साउन ६ गतेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।