बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघले गर्यो काँकडभिट्टामा प्रदर्शन

बिहीबार, ०९ साउन २०७६, १९ : ००
बिहीबार, ०९ साउन २०७६

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) झापाले पूर्वी काँकडभिट्टा  नाकामा प्रदर्शन गरेको छ । विहीबार नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीको नेतृत्वको टोलीले भारतबाट आउने विषादीयुक्त तरकारी तथा फलफूल चेकजाँच गरेर मात्र नेपाल भित्र्याउन माग गर्दै प्रदर्शन गरेको हो ।

सर्वोच्च अदालको निर्णयलाई सरकारी पक्षले पटक–पटक बेवास्ता गरेपछि काँकडभिट्टा नाका मै प्रदर्शन गर्नुपरेको अध्यक्ष उप्रेतीको भनाइ थियो । विषादीयुक्त तरकारी तथा फलफूल चेकजाँचबारे सरकार आफूले गरेको निर्यणबाट पछि हटेपछि सर्वोच्चले चेकजाचको आदेश दिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप