जन्मदिनमा केक होइन बृक्षारोपण
बिहीबार, ०९ साउन २०७६, १४ : २३
काठमाडौं– पछिल्लो समय जन्मदिनलाई बिशेष बनाउन बृक्षारोपण गर्ने लहर नै चलेको छ । यहि लहरलाई पछ्याउँदै साविक अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य तथा महेन्द्ररत्न क्याम्पस ताहाचलका विद्यार्थी नेता पंकज भण्डारीले पनि आफ्नो जन्मदिन बृक्षारोपण गरेर मनाए । आफु अध्ययनरत महेन्द्ररत्न क्याम्पसमै उनले ५० वटा धूपीको विरुवा रोपेका छन् ।
हरियाली बचाउने सरकारको ठोस पहल कद्मी नभएकाले आफुहरु मिलेर हराभरा शहर बनाउनका लागि वृक्षारोपण गरिएको भण्डारीले बताए । जन्मदिन केक काटेर मनाउनुभन्दा सो रकमले विरुवा किनेर रोप्दा समाजनै हरियाली हुने भण्डारीको तर्क छ । बृक्षारोपणमा सोही कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग पराजित
-
मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन, प्रमुख निर्वाचन आयुक्तसहित प्रहरीका एसएसपी अनुगमनमा
-
कुमारी बैंक लिमिटेड र भिजन कार्टबिच सम्झौता
-
विवाहपञ्चमी महोत्सव र गढीमाई मेलालाई व्यवस्थित बनाइने
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
-
सन्तोषनारायणको नियुक्तिपछि सेबोनमा नवराजले छाडे प्रवक्ताको जिम्मेवारी