बैंकमा सुनचाँदी राख्दा ब्याज पाइने व्यवस्था गरिने
बुधबार, ०८ साउन २०७६, १७ : ०२
काठमाडौं– नेपाल राष्ट्र बैंकले बजेटमा उल्लेख गरेको बैंकमा सुनचाँदी राख्दा ब्याज पाइने व्यवस्था गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले सो व्यवस्था कार्यान्वयनमा लैजाने बताए ।
सरकारले सुनलाई निक्षेपको रुपमा राखेर बजारमा तरलता प्रवाह गर्न खोजेको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण