सहुलियतसहित मर्जरमा जान बैंकहरुलाई प्रोत्साहन
बुधबार, ०८ साउन २०७६, १७ : ००
काठमाडौं– नेपाल राष्ट्र बैंकले सहुलियतसहित बैंक तथा वित्तिय संस्थालाई मर्जरमा जान प्रोत्साहन गरेको छ ।
मर्जरमा गएर २०७७ असार मसान्त भित्र एकिकृत कारोबार गरेमा त्यस्ता बैंकहरुले कृषि, उर्जा, पर्यटनजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा २०७८ सम्ममा कर्जा प्रवाह गर्दा हुने व्यवस्था गरेको छ ।
साथै शाखा सञ्चालन गर्न स्विकृत लिइरहनु नपर्ने व्यवस्था पनि केन्द्रिय बैंकले गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण