बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेप्सेमा ७५ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत

बुधबार, ०८ साउन २०७६, १३ : २१
बुधबार, ०८ साउन २०७६

काठमाडौं–नेपाल स्टक एक्सचेन्जमा बुधबार ७५ लाख ८० हजार १ सय ३८.१२ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

 जसमा  सिभिल बैंकको ७४ लाख ४० हजार ७९३.१२ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।  यता साना किसान वित्तिय संस्थाको एक लाख ३९ हजार ३ सय ४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । 

सिभिलले आर्थिक बर्ष २०७३/०७४ को नाफाबाट १०.२५ प्रतिशत बोनस सेयर वित्तरण गरेको थियो । सोही सेयर अहिले सुचिकृत भएको हो । किसानले भने आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट २९ प्रतिशत बोनस सेयर वित्तरण गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप