शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको भाउ ?

बुधबार, ०८ साउन २०७६, ११ : २०
बुधबार, ०८ साउन २०७६

काठमाडौं– बुधबार नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ६५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साउन ५ गतेयता छापावाल सुनको भाउ यही मूल्यमा कारोबार भइरहेको छ । 
यस्तै बुधबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ । 
 चाँदी भने बुधबार तोलामा ७७५ मा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ७६५ मा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप