बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बार्यनसँग हार्यो एसी मिलान

बुधबार, ०८ साउन २०७६, ११ : ०१
बुधबार, ०८ साउन २०७६

प्रिसिजन टुर अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कपमा जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब एसी मिलानलाई १–० गोलले पराजित गरेको छ ।

 अमेरिकामा बुधबार बिहान भएको खेलमा बायर्नको जितमा  लियोन गोरेट्ज्काले ४५औं मिनेटमा गोल निर्णायक बनेको थियो ।  प्रिसिजनको तयारीका लागि अहिले म्युनिख र मिलान दुवै अमेरिका भ्रमणमा छन् । 

इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत बुधबारनै भएको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले म्याक्सिकन क्लब सिडी ग्वाडालाजारालाई टाईब्रेकरमा ५–४ गोलले हराएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप