एलजीले ल्यायो वासर ड्रायर, लुगा नसुक्ने समस्याबाट छुटकारा मिल्ने
मङ्गलबार, ०७ साउन २०७६, १६ : १७
काठमाडौं– विभिन्न मोडलका वासिङ्ग मेसिन उत्पादन गरेको एलजीले वासर ड्रायर नेपाली बजारमा भित्र्याएको छ ।
एलजी नेपालको सर्वाधिक तथा लोकप्रिय वासिङ्ग मेसिन ब्राण्डको रुपमा स्थापित छ ।
जसमध्ये केही मोडलहरुमा ८ देखि १८ केजी सम्मको लुगाधुने क्षमताका साथै ५ देखि १० केजी सम्मको लुगाा केहि समयमै सुकाउने सुविधा रहेको छ ।
जस कारण वर्षा याममा भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, एलर्जी हुने, खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिने कम्पनीले जनाएको छ । साथै एलजीको वासिङ्ग मेसिनमा १० वर्षको वारेण्टी समेतरहेको छ ।
एलजी ब्राण्डका आधिकारीक विक्रेता सि.जी. इम्पेक्स रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको सामान्य प्रभाव : यी प्रदेशमा हल्का वर्षादेखि हिमपातको सम्भावना
-
काठमाडौंका यी स्थानमा कतिबेर जाँदैछ विजुली ?
-
आज पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
-
अमेरिकी डलरको मूल्य उच्च विन्दुमा, अन्य विदेशी मुद्रा कसको भाउ कति ?
-
शनिबार आज कसको भागमा कति लाभ ? हेर्नुहोस् राशिफल
-
ला लिगामा रायो भायकानो विजयी