शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दीलिपको ‘हेल्लो काशीराम’को छायाँकन सुरु

मङ्गलबार, ०७ साउन २०७६, १२ : २८
मङ्गलबार, ०७ साउन २०७६

काठमाडौं – फिल्म ‘हेल्लो काशीराम’को छायाँकन सुरु भएको छ । सोमबारबाट छायाँकन सुरु भएको फिल्मका कमेडी जनरामा निर्माण हुन लागेको फिल्मका निर्देशक रिम विश्वकर्मा हुन् ।

अभिनेता दीलिप रायमाझी र नवज्योति रसाइलीको मुख्य भूमिका रहने फिल्म पूर्ण हास्यप्रधान बन्ने निर्देशक रीमले बताए ।

फिल्ममा दीलिप र नवज्योतीको अलावा अर्जुन गुरुङ, उमेश मायालु, उमेश राइ, सरोज केसी, सुमन खाँड लगायतका कलाकारको समेत अभिनय रहनेछ । पीबि.थापा सह–निर्माताको रुपमा रहेको फिल्ममा शंकर महर्जनको द्वन्द्ध रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप