सुगमको ‘लैजा हावा’
मङ्गलबार, ०७ साउन २०७६, १२ : २२
काठमाडौं – गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत ‘लैजा हावा’ सार्वजनिक भएको छ । गीतमा राजन भुजेलको शब्द तथा संगीत रहेको गीतको भिडियो पनि बनाइएको छ ।
भिडियोमा प्रेम र विछोडको भावलाई उतार्न खोजिएको छ । अभिलाषा शर्मा र सागर थापाको अभिनय रहेको भिडियो यो दिलिप समनले निर्देशन गरेका हुन् । फराज अर्पणको छायांकन रहेको भिडियोमा उनकै सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ