केन्द्रीय संस्करण

सुगमको ‘लैजा हावा’

person explore access_timeसाउन ७, २०७६ chat_bubble_outline0

काठमाडौं – गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत  ‘लैजा हावा’ सार्वजनिक भएको छ । गीतमा राजन भुजेलको शब्द तथा संगीत रहेको गीतको भिडियो पनि बनाइएको छ ।

भिडियोमा प्रेम र विछोडको भावलाई उतार्न खोजिएको छ । अभिलाषा शर्मा र सागर थापाको अभिनय रहेको भिडियो यो दिलिप समनले निर्देशन गरेका हुन् । फराज अर्पणको छायांकन रहेको भिडियोमा उनकै सम्पादन छ ।
 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...