शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खानले आमासँग गरे रोमान्टिक डान्स, भाइरल भयो भिडियो

मङ्गलबार, ०७ साउन २०७६, १० : ४७
मङ्गलबार, ०७ साउन २०७६

सलमान खान आजकाल सोसल मिडियामा निकै सक्रिय छिन् । उनी लगातार आफ्ना नयाँ भिडियो सेयर गरिरहन्छन् । सलमान खानले सोमबार एउटा भिडियो सेयर रगेका छन् जसमा उनी आमा सुशिला चरकसँग नाचिरहेको देख्न सकिन्छ । यो भिडियो सलमान खानको घरमा आयोजना भएको पार्टीमा खिचेको बताइन्छ ।

सलमान खानले भिडियो सेयर गर्दै लेखेका छन्, ‘आमाले यो नाचगान बन्द गर्न भनिरहनुभएको थियो ।’ वास्तवमा भिडियोको अन्त्यमा सलमान खानकी आमाले डान्स र रेकर्डिङ दुबै बन्द गर्न भनिरहेको देख्न सकिन्छ । सलमान खानका प्रशंसकलाई यो भिडियो निकै मन परिरहेको छ । भिडियो सेयर गरिएको १९ घण्टाभित्र यसलाई ३६ लाख बढी पटक हेरिसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप