शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुस्मिता सेनलाई चुम्बन गरिरहेको भेटिए प्रेमी, फोटो चर्चित

मङ्गलबार, ०७ साउन २०७६, १० : २८
मङ्गलबार, ०७ साउन २०७६

बलिउड नायिका सुष्मिता सेनको एउटा फोटो इन्टरनेटमा छाएको  छ । यो तस्बिरमा रोहमनले उनको गालामा चुम्बन गरिरहेको देख्न सकिन्छ र सुष्मिता मुस्कुराइरहेकी छिन् । यो तस्बिर एउटा सेल्फी हो जसलाई सुष्मिताले क्लिक गरेकी छिन् ।  

सुष्मिता अहिले छुट्टीमा छिन् । उनी आफ्ना छोरीहरु र प्रेमी रोहमन शलसँग छुट्टी मनाइरहेकी छिन् । छुट्टीका विभिन्न तस्बिर उनले पोष्ट गरेकी छिन् । सुष्मिताले आफ्ना केही रोमान्टिक तस्बिर इन्स्टाग्राममा सेयर गरेकी थिइन् जसको क्याप्सनमा लेखिएको थियो, ‘मसँगै हिँड, वास्तविकताको उत्सव मनाउँदै, जे होला होला, रोहमन शल ! धेरै माया ।’

बलिउड नायिका सुष्मिता सेन आफ्नो सम्बन्ध र विवाहको विषयमा सधैं चर्चामा हुन्छिन् । सुष्मिता र रोहमनको भेट सोसल मिडियामार्फत् भएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप