यस्तो छ आजको विनिमयदरः अमेरिकी डलरदेखि कतारी रियालसम्म
मङ्गलबार, ०७ साउन २०७६, ०९ : २९
नेपाल राष्ट्र बैंकका अनुसार आज (साउन ७) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११० रुपैयाँ ५७ रुपैयाँ रहेको छ ।
यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ २९ पैसा र बिक्रीदर १२३ रुपैयाँ ९६, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७६ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ १० पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा
-
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी
-
मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?