बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मंगलबार बस्ने भनिएको नेकपा सचिवालयको बैठक स्थगित

सोमबार, ०६ साउन २०७६, १९ : ५६
सोमबार, ०६ साउन २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि सचिवालय बैठक स्थगित भएको हो । अर्को बैठक ९ गते बोलाइएको छ । 

आइतबार बसेको सचिवालय बैठकले देशभरका ७७ वटै जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुङ्ग्याएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप