बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरिताको तीज गीत ‘तीजमा बबाल मच्चाउँछु’

सोमबार, ०६ साउन २०७६, १४ : ३८
सोमबार, ०६ साउन २०७६

काठमाडौं – एक खुट्टाले नाँचेर पनि देश बिदेशमा चर्चित रोमा न्यौपाने बेला बेलामा म्युजिक भिडियो अभिनयमा पनि देखिने गरेकी छन् ।

यस्तैमा यी नै रोमा अभिनित तिज गीत ‘तीजमा बबाल मच्चाउछु’ सार्वजनिक भएको छ । गीतमा रोमाको अलवा दीपिका, सरु र गायिका सरिताको समेत नृत्य देख्न सकिन्छ । 

सरिता प्रजापतीको स्वर रहेको गीतमा दिनेश कडेलको शब्द तथा अनिस श्रेष्ठको संगीत छ । सुरु पोखरेल र बिवेक मोक्तानको कोरियोग्राफी रहेको गीतको भिडियो सुान जंग केसीले निर्देशन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप