यी हुन् नेकपाका ७७ जिल्ला इन्चार्ज र सह–इन्चार्ज (नामावलीसहित)
काठमाडौं– नेकपाले ७७ वटै जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहेका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन इञ्चार्जहरूले नै इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
आजको बैठकले विभागको नेतृत्व टुंगाउने भनेपनि स्कुल विभागको नेतृत्व कसले लिने भन्नेकुरामा सहमति नजुटेपछि मंगलबार पुनः छलफलमा बसेर टुंगोमा पुगिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवाैँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगितामाकाे तयारी पूरा, १८ टाेलीबिच प्रतिस्पर्धा हुने
-
कर फेरबदलमा अर्थसचिवको स्पष्टीकरण, ‘जेठ १४ को राति १२ बजेपछि मात्रै अर्थमन्त्रीले दरका विकल्पहरू पाउनुहुन्छ’
-
इरानले हानेका २० मिसाइल खसालेको जोर्डनको दाबी
-
विश्वकप फुटबल : नेपालमा जर्सी किन्नेहरूको भिड (तस्बिरहरू)
-
आन्तरिक ऋणमा सरकारले यसपटक पनि लत्यायो वित्त आयोगको सिफारिस
-
ईभी भन्सार दर परिवर्तनको विवाद : लेखा समितिमा सांसदहरू दुई धारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण