केन्द्रीय संस्करण

गाँजा तस्करलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलायो

person explore access_timeसाउन ५, २०७६ chat_bubble_outline0
फाइल तस्विर

हेटौडा– गाँजा तस्करलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले मकवानपुरको मनहरीमा गोली चलाएको छ । मनहरी गाउँपालिका–९ रजैया राप्ती बगरमा गएराति गोली चलेको हो । यद्यपि गाेली कसैलाई लागेकाे छैन ।

तस्करीमा संलग्न एक जनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।  पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का कुमार स्याङतान रहेको प्रहरीले जनाएको छ।  

अरु तस्करले भाग्न सफल भएकाे बताइएकाे छ ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...