केन्द्रीय संस्करण

राजधानीको थानकोटबाट सुनजस्तो पहेँलो धातुसहित एक जना पक्राउ

person explore access_timeसाउन ५, २०७६ chat_bubble_outline0

काठमाडौं– राजधानीको थानकोटबाट सुनजस्तो देखिने पहेँलो २ किलाे धातुसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । 

भैरहवाबाट काठमाडौं आउँदै गरेको ट्रक चेकजाँचको क्रममा सो धातु फेला परेको महानगरीय प्रहरी वृत्तका डीएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

पक्राउ परेकाको नाम खुलाइएको छैन भने सो घातु सुन हो या होइन भन्ने परीक्षणका लागि प्रयोगशाला पठाइएको डीएसपी थापाले जानकारी दिए । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...