आज कति छ सुनचाँदीको भाउ ?
आइतबार, ०५ साउन २०७६, १३ : ०३
काठमाडौं– आइतबार छापावाल सुनको भाउ तोलामा रु ५०० घटेको छ ।
साताको अन्तिम दिन शुक्रबार तोलामा ६५ हजार ५०० मा कारोबार भएको छापावाल सुन आइतबार घटेर ६५ हजारमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ६४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी पनि अघिल्लो कारोबारको तुलनामा रु ५ घटेर तोलामा ७६५ मा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको भाउ तोलामा ७७० मा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान