केन्द्रीय संस्करण

आज कति छ सुनचाँदीको भाउ ?

person explore access_timeसाउन ५, २०७६ chat_bubble_outline0

काठमाडौं– आइतबार छापावाल सुनको भाउ तोलामा रु ५०० घटेको छ ।

साताको अन्तिम दिन शुक्रबार तोलामा ६५ हजार ५०० मा कारोबार भएको छापावाल सुन आइतबार घटेर ६५ हजारमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ६४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदी पनि अघिल्लो कारोबारको तुलनामा रु ५ घटेर तोलामा ७६५ मा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको भाउ  तोलामा ७७० मा कारोबार भएको थियो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.