शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल विद्यार्थी संघद्वारा ५ दिने आन्दोलनको घोषणा

शुक्रबार, ०३ साउन २०७६, १६ : ३६
शुक्रबार, ०३ साउन २०७६

काठमाडौं– काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले ५ दिने आन्दोलनको घोषणा गरेको छ ।

निजी कलेजले लिने चर्को शुल्क विरुद्ध नेविसंघले आन्दोलनको घोषणा गरेको हो ।

आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी नेविसंघका नेताहरुले निजी कलेज र शैक्षिक संस्थाहरुमा देखिएको शैक्षिक शुल्क बृद्धि विरुद्ध एकजुट हुन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप