केन्द्रीय संस्करण

भीसिटिएस प्रणालीको विरोध गर्दै प्रदर्शन (फोटोफिचर)

personaccess_timeJul 19, 2019 chat_bubble_outline0

काठमाडौं– यातायात व्यवसायीहरुले भेईकल ट्रयाकिङ सिस्टम विरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौंको न्यूरोडमा विशाल भेलाको आयोजना गरेर उनीहरुले सरकारले ल्याएको भीसिटिएस प्रणालीको विरोध गरेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आयोजनामा भएको उक्त प्रदर्शनमा सयौं व्यावसायीहरुको सहभागिता रहेको थियो । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...