बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राहदानी विधेयक अलमलियो

शुक्रबार, ०३ साउन २०७६, ०६ : ४४
शुक्रबार, ०३ साउन २०७६

राष्ट्रपतिबाट प्रमाणीकरण नगरी फिर्ता भएर प्रतिनिधिसभामा आएको राहधानी विधेयक कसरी अगाडि बढाउने भन्ने विषयमा अलमल देखिएको छ ।

 प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले त्यस विषयमा कुनै निर्णय लिन सकेको छैन । राष्ट्रपतिबाट फिर्ता भएर फेरि सदनमा आएको यो पहिलो विधेयक हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी जारी गर्ने त्यसको प्रयोग लगायत विषयमा विधेयकमा अस्पष्टता देखिएको कारण जनाउँदै जेठ ८ मा प्रमाणीकरण नगरी फिर्ता गरिदिएकी थिईन् । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप