गुराँस लाइफद्वारा नेपालको बिमा इतिहासमै सर्वाधिक बोनस दर ८७कायम
बिहीबार, ०२ साउन २०७६, १४ : ५४
काठमाडौं– गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.व. २०७४÷०७५ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मुल्याङ्कन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बिमा समितिको असार २९ को पत्रबाट स्वीकृत भएको छ ।
हालै मात्र सार्वजनिक भएको यो बोनस दर नेपालको बिमा इतिहासमै पहिलो पटक सर्वाधिक ८७ रुपैयाँ सम्म कायम रहेको छ ।
आफ्नो स्थापनाकालदेखि नै विभिन्न किसिमका बिमितहरुको चाहना बमोजिम जीवन बिमा योजना ल्याउँदै ८० कार्यालयहरु मार्फत् जीवन बिमाको सेवा प्रदान गरिरहेको यस कम्पनीले आफनो अभिकर्ता संजाल मार्फत् देशको कुना काप्चामा रहेका बीमितहरुलाई बिमा सेवा पु¥याइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी निभाउन सुरु गर्ने
-
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
-
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहले गरे मतदान
-
राप्रपा नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा
-
उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारले गरे मतदान
-
देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल