शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुन र चाँदीको भाउ बढ्यो, कति पुग्यो ?

बिहीबार, ०२ साउन २०७६, ११ : ५३
बिहीबार, ०२ साउन २०७६

काठमाडौं– नेपाली बजारमा बिहीबार छापावाल सुनक तोलामा ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार छापावाल सुन तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको महासंघले जनाएको छ । 

यस्तै चाँदी रु २० बढेर ७६५ पुगेको छ ।  बुधबार चाँदी तोलामा रु ७४५ मा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप