मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

त्रिशूलीमा दुई शव फेला

मङ्गलबार, ३१ असार २०७६, २२ : १९
मङ्गलबार, ३१ असार २०७६

नुवाकोट-नुवाकोटस्थित त्रिशूली नदीमा आज दुई जनाको शव भेटिएको छ । विदुर नगरपालिका–४ का सीताराम सुनार तथा पहिचान खुल्न नसकेको अर्को एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिए ।

सुनार आज बिहान हराएपछि खोजी गर्ने क्रममा विदुर नपा–५ बुनीबेँसी पुल नजीकै मृत्त भेटिएका हुन् । उनको खोजी गर्ने क्रममा अर्का एक पुरुषको समेत शव भेटिएको पल्लिमगरले बताउनुभयो । शव सडेको अवस्थामा भेटिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप