करार नियुक्ति तथा म्याद थप सम्बन्धमा स्वास्थ्य मन्त्रालयको ४ बुँदे निर्णय
मङ्गलबार, ३१ असार २०७६, १६ : २८
१
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था र यस क्षेत्रमा कार्यरत कर्मचारीको लागि ४ बुँदे निर्णय गरेको छ । स्वास्थ्य संस्थामा कर्मचारीको अभाव हुन नदिनको लागि मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णय अनुसार स्थानीय तहलाई स्वास्थ्य सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको करार नियुक्ति तथा करार म्याद थप गर्ने विषयमा निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगले भन्यो– चुनाव हुने स्थानमा शंकास्पद व्यक्तिलाई प्रवेश नदिनु
-
एम्बुलेन्समा लागुपदार्थ कारोबार
-
सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछ : मन्त्री पौडेल
-
मह चोरीको घटनामा अदालतले सुनायो चार वर्षको जेल सजाय
-
अमेरिका र चीनबिच कैदी साटासाट
-
ट्रम्पसँग डिनरमा गए जुकरबर्ग, चार वर्षअघि ट्रम्पमाथि लगाएका थिए प्रतिबन्ध