यस्तो छ आजको विनिमयदरः अमेरिकी डलरदेखि कतारी रियालसम्म
मङ्गलबार, ३१ असार २०७६, ०९ : ५१
नेपाल राष्ट्र बैंकका अनुसार आज (असार ३१) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९६ रुपैयाँ रहेको छ ।
यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२४ रुपैयाँ ०१, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०० पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ७७ पैसा र बिक्रीदर २९ रुपैयाँ ९४ पैसा रहेको छ ।